
Sssbus1
tssbus
Ssbus
Bs1
Ssbus
Sssbus1
Gsl
Ssbus
nsm
ssbus
Pbu

Tsm
Sbs
nsb
Ksm
Bbu
Rgu
Rgs
Rsb
Hal
Asm
Sls
Vor
Pvg
Wsp
Rgu
Bbbpu
Gst
Ssm
Ggd

Jmb
Rpp
Gsb
Jmb
Abd
Rmb
Bml
sab
bbt
Syp
Ptm
Pls
Mks
दाङ । वर्ष २०२४ लाई लेनिन स्मृतिको शताब्दी वर्षका रूपमा मनाउन जनस्तरबाट गठित अभियान “लेनिन स्मृति शतवार्षिकी”को दाङ संयोजन समिति गठन गर्ने उद्देश्यले राखिएको भेला शनिबार घोराहीमा सम्पन्न भएको छ।
त्यस्तै लेनिन स्मृतिको शताब्दी कार्यक्रममा वक्ताहरुले लेनिनको नेतृत्वमा भएको समाजवादी क्रान्ति,त्यसपश्चात् स्थापित समाजवादी व्यवस्था, क्षेत्रमा गरिएका ऐतिहासिक काम र आजको नेपालको आन्दोलनका चुनौतीहरुबारे विस्तृत चर्चा गरे ।
कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) दाङ्गका का नेता लेखराज रेग्मी, राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य तथा दाङ्ग जिल्ला अध्यक्ष गणेश आचार्य,नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सुर्य बिसी,नेपाल कम्युनिष्ट पार्टी दाङका इन्चार्ज बिकास सि र सर्वोदय पुस्तक पसलका अध्यक्ष सुशील गौतमले मुख्य वक्ताका रुपमा आफ्ना विचारहरु राखेका थिए ।
त्यसैगरी भेलाले प्रमोद धितालको संयोजकत्वा नौं सदस्यीय समिती गठन भएको छ। जसमा सदस्यहरू मेघराज भट्टराई, बिकास सि,तिलकराम विश्वकर्मा, पार्वती न्याैपाने र बुद्धि प्रकाश धिताल चयन हुनू भएको छ भने दुइ स्थान रीक्त राखिएको छ। कार्यक्रमको सन्चालन प्रमोद धितालले गरेका थिए ।
