
dsbus
Csbus
Rbs
Pbu
Gsbus
Bksbus5
Ssbus
Gsl
Amb
Jsbus
Nssbus7
Ddhbs
gms
Ratbs

Gst
Bbu
Vor
Asm
Ssm
Rgu
Sbs
Pvg
Bbbpu
Wsp
Ksm
Hal
Sls
Ggd
Rgs
Rgu
Tsm
Rsb
nsb

Jmb
sab
Ptm
Gsb
Syp
Bml
Rmb
Rpp
Abd
Pls
bbt
Mks
Jmb
दाङ । तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालयमा पढ्ने सात जना विद्यार्थीहरु गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम ओलिले जानकारी दिए ।
त्यस्तै बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको ओलिले बताए । गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केहि दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेको छ ।
