
Gms
Ksbus
Ssbus
Ksbus
Gss
Ssbus
Nssbush
Gsl
Lsbus
Gis
bpmhl
Gsbus
Ses
Pbu
ebg
Ssbus
Gsbus
Lsbus
Gsbus
Bsbus

Pvg
Bbbpu
Hal
nsb
Asm
Ksm
Tsm
Ggd
Ssm
Rgu
Sls
Wsp
Gst
Rgu
Rgs
Bbu
Vor
Rsb
Sbs

Ptm
Bml
Rpp
Rmb
bbt
Mks
Abd
Jmb
Pls
sab
Jmb
Syp
Gsb
दाङ । अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगितामा दाङबाट ४ जना छनोट भएका छन । घोराही १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीमा अध्यययरत कक्षा १० का छात्र सद्गुण थापा,कक्षा ९ का छात्र सहज बुढा मगर,जनज्योति विद्यामन्दिर कक्षा १० का प्रतीक के.सी.र गोर्खा मा.वि.निश्चल बुढा छनोटमा परेको गुरुकुल एकेडेमीका संस्कार प्रमुख तथा दाङ जिल्लाका बास्केटबल प्रशिक्षक भुगोल कवर मगरले जानकारी दिए ।
उनका अनुसार दाङबाट राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिन पोखरा जानेछ् । रुपन्देहीमा आयोजना भएको छनोट खेलबाट लुम्बिनी प्रदेशकै उत्कृष्ट खेलाडिको रुपमा सद्गुण थापा,सहज बुढा,प्रतीक के.सी.र निश्चल बुढा छनोट भएका हुन् । गुरुकुल एकेडेमीमा अध्ययन गर्ने विद्यार्थीहरु अन्य हरेक खेल प्रतियोगिताहरुमा पनि सफलता हासिल गर्ने गरेको छ ।
त्यस्तै घोराही उपमहानगरपालीकाको पहिलो मेयर कप बास्केट बल प्रतियोगितामा मेयरकप विजेता बनेको गुरुकुल एकेडेमी अहिले अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि छनोट भएका हुन । प्रतियोगिता यहीँ जेठ ३१ र ३२ गते पोखरामा हुने छ । त्यसैगरी अन्डर १५ राष्ट्रिय बास्केटबल प्रतियोगिताका लागि रुपन्देहीमा बन्द प्रशिक्षणमा रहेका छन्।
