
Ratbs
Gsl
Csbus
Rbs
Amb
syysr
dsbus
Pbu
Syees
Ddhbs
Nssbus7
Gsbus
Jsbus
Ssbus
Bksbus5
gms

Asm
Pvg
Vor
Ksm
Tsm
Bbu
nsb
Hal
Rgu
Sls
Rsb
Ssm
Gst
Sbs
Ggd
Bbbpu
Rgu
Wsp
Rgs

Rpp
Bml
Jmb
Jmb
Rmb
Pls
Gsb
Mks
Syp
Ptm
Abd
sab
bbt
काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी लोक सभा सदस्यमा निर्वाचित भएका छन् । बाराणसी क्षेत्रमा उम्मेदवार बनेका मोदीले कांग्रेस प्रदेश अध्यक्ष अजय राईलाई १ लाख ५२ हजार मतान्तरले पराजित गरेका हुन् ।
उनी यही क्षेत्रबाट तेस्रो पटक चुनिएका हुन् । तर उनको मतान्तर भने घटेको छ । २०१९ मा मोदी ४ लाख ७९ हजार ५०५ मतान्तरले विजयी भएका थिए । मोदीको दल भारतीय जनता पार्टी (भाजपा) भने बहुमत ल्याउन असफल भएको छ ।
त्यस्तै जारी मत गणनामा भाजपा २४३ सिटमा अगाडि छ । एनडीए गठबन्धन भने २९३ सिटमा अगाडि रहेको छ ।
