
tssbus
Ssbus
Ssbus
Ssbus
Sssbus1
Bs1
ssbus
nsm
Pbu
Sssbus1
Gsl

Ssm
Bbu
Rsb
Pvg
Rgs
Sls
Tsm
Vor
Ksm
Hal
Gst
Asm
Sbs
Ggd
Wsp
nsb
Bbbpu
Rgu
Rgu

Jmb
sab
Rmb
Ptm
Abd
Bml
Jmb
Pls
Gsb
Rpp
Syp
Mks
bbt
काठमाडौँ । आज पनि सङ्घीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
उक्त बैठकमा आर्थिक वर्ष २०८१–०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा उल्लेख रहेको छ ।
त्यस्तै शोक प्रस्ताव प्रस्तुत गर्ने विषय पनि कार्यसूचीमा उल्लेख गरिएको छ । संविधानसभा सदस्य तथा पूर्व मन्त्री सूर्यमान गुरुङ, २०४८ सालको प्रतिनिधिसभा सदस्य शैयद मेहराज अहमद शाह र राष्ट्रियसभाका पूर्व सदस्य खगेन्द्रराज रेग्मीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद सचिवालयले कार्यसूचीद्वारा जनाएको छ ।
