
ssbus
Sssbus1
tssbus
Ssbus
Bs1
nsm
Ssbus
Pbu
Sssbus1
Gsl
Ssbus

Vor
Wsp
Ggd
Asm
nsb
Sls
Gst
Ksm
Hal
Ssm
Rgu
Sbs
Pvg
Rsb
Rgs
Bbu
Rgu
Tsm
Bbbpu

Gsb
Abd
Jmb
Mks
Ptm
Rmb
bbt
Bml
Syp
Jmb
Rpp
Pls
sab
काठमाडौं । जनमतले मधेश प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक अवरुद्ध गरेको छ ।
सप्तरीको राजविराजमा कृषि विश्व विद्यालयको भवन शिलान्यासको क्रममा भएको घटनाको छानबिन गर्न संसदीय समिति छानबिनको माग गर्दै जनमतले सदन अवरुद्ध गरेको हो ।
त्यस्तै सुरुमै जनमतका प्रदेश सांसद संजय यादव उठेर घटनाको लागि छानबिन समित नबने सदन चल्न नदिने भनेका थिए । त्यसपछि जनमतका सांसदहरु उठेर अवरुद्ध गरेपछि सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।
यस्तै गत माघ माघ ८ गते कृषि विश्व विद्यालयको भवन शिलान्यास क्रममा तत्कालीन शिक्षा मन्त्री समेत रहेका जनमत संसदीय दलका नेता महेश प्रसाद यादवसहित केही सांसदहरु प्रहरीको बल प्रयोगमा घाइते भएका थिए । त्यस घटना पश्चात् सदन चल्ने बेला जनमतले छानबिन समितिको माग गर्दै सदन अवरुद्ध गर्दै आइरहेको छ ।
