
Pbu
tssbus
Ssbus
Sssbus1
Sssbus1
Ssbus
Ssbus
nsm
Gsl
ssbus
Bs1

Pvg
Bbbpu
Vor
Ggd
Bbu
Rgu
Ssm
Asm
nsb
Sls
Rsb
Rgu
Ksm
Hal
Tsm
Gst
Sbs
Rgs
Wsp

Pls
Gsb
bbt
sab
Rmb
Mks
Ptm
Jmb
Syp
Rpp
Abd
Bml
Jmb
दाङ । नेपाल कम्युनिस्ट पार्टी दाङले गुठी पीडितमाथीको दमनकारी रवैया नरोके विप्लवको पार्टीले कडा संघर्ष गर्ने घोषणा गरेको छ ।
नेकपा दाङका जिल्ला सेक्रेटरी तिलक सीले दाङका गुठी पीडितमाथी प्रदर्शनको क्रममा भएको प्रहरी दमनको बिरोध गर्दै उक्त घोषणा गरेका हुन् ।
पार्टीका जिल्ला सेक्रेटरी तिलक सीद्वारा हस्ताक्षरित बिज्ञप्तीमा स्वर्गद्वारी गोरक्ष लगायत गुठी पिडित किसानहरुले राज्यको तर्फबाट गरिएका विभिन्न सहमति सम्झौताहरु यथासिघ्र कार्यान्वयनको माग गर्दै मालपोत कार्यालय र नापी कार्यालय घोराहीमा शान्तिपूर्ण संघर्षको क्रममा १० जना किसानहरुलाइ घाइते बनाएको घटनाको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ । बिज्ञप्तीमा जमिनको स्वामित्व मागिरहेका किसानहरुमाथी गरिएको दमन र ज्यादतीको निन्दा र भत्सर्ना गर्दै घाइतेहरुको भरपर्दो नि:शुल्क व्यवस्था मिलाउन गम्भीर ध्यानाकर्षण गराइएको छ ।
बिज्ञप्तीमा किसानहरुले चलाइरहेको संघर्षमा पार्टीको बिगतदेखि नै सहयोग र समर्थन रहँदै आएको र आजदेखि किसानले थालेको आन्दोलनमा पनि पुर्ण समर्थन सहित सहयोग उपलब्ध गराउने उल्लेख गरिएको छ । यस्तै प्रचण्ड-केपी सरकारले किसानलाई जमिनको पुर्ण स्वामित्व यथासिघ्र उपलब्ध गराउन जोडदार माग गरिएको छ । साथै किसानमाथीको दमनकारी रवैया नरोके पार्टीको तर्फबाट कडा संघर्ष गर्न बाध्य हुने चेतावनी दिइएको छ ।
प्रेस बिज्ञप्तीको पूरा पाठ यस्तो छ:
