श्रवण कुमार यादव बिहिबार, जेठ १७, २०८१

दाङ । अत्याधिक गर्मीसँगै तातो हावा (लु) चलेकाले देउखुरीको ४ वटै पालिकाका विद्यालयहरु दुई दिन बन्द हुने भएका छन् ।

निरन्तर बढिरहेको गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा समस्या देखिन थालेपछि देउखुरीको लमही नगरपालिका,राजपुर गाउँपालिका,राप्ती गाउँपालिका,गढवा गाउँपालिकाले एक सुचना जारी गरी वर्खे बिदामा मिलान हुने गरि जेठ १७ र १८ गते गरी २ दिनका लागि विद्यालय बिदा दिइएको पालिकाहरुले जनाएका छन् ।

अत्याधिक गर्मी भएको भनि विद्यालयबाट जन गुनासाे आएकोले पालिकाको शिक्षा समितिकाे निर्णय बमोजम जेठ १७ र १८ गते दुई दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको हो ।

देउखुरीमा केही दिनदेखि अत्याधिक गर्मी बढेको छ । यहाँको तापक्रम ४१ डिग्रीभन्दा बढिरहेको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]