
ssbus
Ssbus
tssbus
Sssbus1
Sssbus1
Bs1
Gsl
nsm
Ssbus
Ssbus
Pbu

Wsp
Sls
Pvg
Sbs
Rgu
Rgu
Ssm
Bbbpu
Bbu
Tsm
Gst
Rsb
nsb
Hal
Asm
Ksm
Ggd
Vor
Rgs

sab
Rpp
bbt
Pls
Bml
Rmb
Gsb
Jmb
Abd
Jmb
Ptm
Mks
Syp
दाङ । नेपाल कम्युनिस्ट पार्टी(विप्लव) निकट अखिल नेपाल शिक्षक संगठन दाङ जिल्लाको तेस्रो जिल्ला भेला मंगलबार सम्पन्न भएको छ ।
अखिल नेपाल शिक्षक संगठनको तेस्रो जिल्ला भेला धनिराम जि.एम.को अध्यक्षता एंव नेपाल कम्युनिस्ट पार्टी दाङ्का इन्चार्ज सविन सीको प्रमुख आतिथ्यमा सम्पन्न भेलामा प्रमुख अतिथी सविन सी,दाङ जिल्ला सेक्रेटरी तिलक सी,नेकपाका केन्द्रिय सदस्य प्रदीप सी,अखिल नेपाल शिक्षक संगठन लुम्बिनी प्रदेश उपसचिव लिलाधर वि.क.,अखिल नेपाल शिक्षक संगठनका केन्द्रिय उपाध्यक्ष विरवल वली लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
घनश्याम आचार्यको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन अखिल नेपाल शिक्षक संगठन तुलसीपुर उपमहानगरपालिका नगर कमिटीका अध्यक्ष मेघ राज घिमिरेले गरेका थिए ।
भेलाले धनिराम जिएमको अध्यक्षतामा कार्यसमिति चयन गरेको छ । सह-अध्यक्षमा मेघ राज घिमिरे, उपाध्यक्षमा घनश्याम आचार्य र विभिसन रोका, महिला उपाध्यक्षमा सुमित्रा सुवेदी, सचिवमा लिलाधर नेपाली,सह-सचिव (अर्थ )मा क्षेत्र बहादुर वली उषा गौतम र श्रवण कुमार यादव रहेका छन् ।
यसैगरी कार्यसमितिको सदस्यहरुमा प्रेम वली, सिता भण्डारी, निर्मला वली, चन्द्र बहादुर वली, सर्स्वता नेपाली, नविन गिरी, सरिता वली, उमा चौधरी लगायत २१ जना कार्यसमिती रहेका छन्।
भेलामा अखिल नेपाल शिक्षक संगठनकि केन्द्रिय सचिव निर्मला डाँगीद्वारा प्यानल प्रस्ताव गरिएकाे थियाे भने नेपाल कम्युनिस्ट पार्टी शान्तिनगर गाउँपालिका इन्चार्ज जनक सीले तेस्रो भेलाबाट चयन भएका जिल्ला कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

