
Ssbus
ssbus
Ssbus
nsm
Pbu
Ssbus
Gsl
Sssbus1
tssbus
Bs1
Sssbus1

Wsp
Ksm
Tsm
Ggd
Hal
Gst
Rgu
Bbbpu
Vor
Rsb
nsb
Sbs
Rgs
Ssm
Sls
Bbu
Rgu
Asm
Pvg

Rpp
Mks
Syp
bbt
Jmb
Ptm
Rmb
sab
Pls
Abd
Jmb
Gsb
Bml
काठमाडौँ । सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अनुपम भट्टराईले लामिछानेविरुद्द रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको जेठ १६ गते पेशी तोकिएको छ । निवेदकले सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरेका छन् ।
त्यस्तै पदमा बहाल रहँदा सहकारी ठगी छानबिनको अनुसन्धानलाई प्रभावित पार्ने भएकाले पदबाट हटाउनुपर्ने निवेदकको माग छ । यसअघि उक्त रिट दरपिठ भएको थियो । बदर माग गरेर इजलासमा निवेदन दिएपछि अदालतले दर्ता गर्न आदेश दिएको हो ।
