
Ratbs
Amb
Nssbus7
Ssbus
Rbs
Bksbus5
dsbus
Gsl
gms
Gsbus
Csbus
Ddhbs
Jsbus
Pbu

Rsb
Pvg
Rgu
Tsm
Ggd
Ssm
Vor
Rgu
Bbu
Sbs
Bbbpu
Gst
Wsp
Ksm
Asm
Hal
Sls
Rgs
nsb

Syp
Gsb
sab
Rmb
Ptm
bbt
Abd
Rpp
Bml
Pls
Mks
Jmb
Jmb
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेकपा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न खुमलटार पुग्नु भएको छ । नेकपाभित्र विवाद चर्किएको बेला ओली आफैं प्रचण्डलाई भेट्न जानू भएको हो । ओली र प्रचण्डबीच भेटवार्ता चलिरहेको बेला पछि नेकपा उपाध्यक्ष बामदेव गौतम पनि मिसिनु भएको थियो ।
प्रचण्ड–माधव नेपाल समूहले कार्यशैलीमा प्रश्न उठाउँदै ओलीलाई पद त्याग्न दबाब दिँदै आउनु भएको छ । तर प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पद नछाड्ने अडान ओलीले लिउनु भएको छ । यद्यपि पार्टीभित्र अल्पमतमा पर्नु भएका उहाँमाथि प्रचण्ड–नेपाल पक्षको दबाब तीव्र छ ।
पछिल्लोपटक ओलीले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेपछि प्रचण्ड,नेपाल पक्ष झन् रुष्ट भएको छ । अध्यादेश फिर्ता नलिए ओलीमाथि एक्सन लिने चेतावनी प्रचण्डले दिएको भोलिपल्टै ओली उहाँलाई भेट्न जानुलाई अर्थपूर्ण मानिएको छ ।
