
ssbus
Ssbus
Bs1
Ssbus
tssbus
Sssbus1
Sssbus1
Ssbus
Gsl
nsm
Pbu

Ssm
Ksm
Asm
Rgu
Sls
Rgs
Gst
Ggd
Vor
Wsp
Tsm
Bbu
Hal
Bbbpu
Rgu
Sbs
Rsb
Pvg
nsb

Bml
Jmb
Pls
Gsb
Abd
Ptm
bbt
Rpp
Rmb
Syp
Mks
sab
Jmb
दाङ । नेकपा एमले गढवाले पालिकाका आठवटै वडाहरुको भेला गरि जिल्ला अधिवेशनका लागि प्रतिनिधी छनोट गरेको बताएको छ ।
आसन्न जेष्ठ ६ र ७ मा दाङको घोराहीमा आयोजना गरिएको एमाले दाङको १४ औं अधिवेशनका लागि जिल्लाभर प्रतिनिधी छनोटको काम चलिरहेको छ । सोहि अभियान अन्तर्गत गढवाले आठवटै वडाहरुको भेला सम्पन्न गरि पालिका कमिटिको समेत बैठक बसी वडाबाट आएका सिफारिस बमोजिम प्रतिनिधीहरुको नामावली शनिवार जिल्लामा पठाएको एमाले गढवाका अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिए । जस अन्तर्गत वडा नम्बर ८ बाट अब्दुल खालिक सिद्दिकी, वडा नम्बर ७ बाट नवराज देवकोटा, हरिनारायण चौधरी र शिऊकुमारी चौधरी, वडा नम्बर ६ बाट शिबराज पन्थी, मोहन बुढा, चन्द्रराज पाण्डेय, दामोदर ढुंगाना, मधा न्यौपाने र गिता चौधरी छनोट भएको एमाले गढवाले जनाएको छ ।
त्यसैगरी वडा नम्बर ५ बाट सिता चौधरी र देव यादव, वडा नम्बर ४ बाट सानुनारायण अधिकारी, सिता चौधरी र कमल खड्का, वडा नम्बर ३ बाट राजेश रावत क्षेत्री, वडा नम्बर २ बाट सहजराम यादव र भानु यादव तथा वडा नम्बर १ बाट बाबुराम अधिकारी,केशरी गिरी, ढकबहादुर महतरा, बिनोद अधिकारी गोबिन्द बोहोरा, रमेश वली र मिना कुमारी क्षेत्री छनोट भएको बताइएको छ ।

