
Amb
dsbus
Pbu
Ssbus
Nssbus7
Jsbus
Ratbs
Gsbus
Csbus
Bksbus5
gms
Rbs
Gsl
Ddhbs

Rsb
Ssm
Pvg
Asm
Gst
Sls
Sbs
Rgu
Tsm
nsb
Rgu
Rgs
Hal
Bbu
Vor
Ksm
Bbbpu
Wsp
Ggd

Abd
Rmb
Gsb
bbt
Ptm
Jmb
Syp
Jmb
Mks
sab
Bml
Rpp
Pls
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरद्वारा सञ्चालित स्वास्थ्य परीक्षण कार्यक्रम अन्तर्गत विद्यालयका प्ले ग्रुपदेखि कक्षा ९ सम्मका विद्यार्थीको आँखा तथा दाँत र स्वास्थ्य परीक्षण गरिएको छ ।
विद्यालयका विद्यार्थीहरुको आँखाको परीक्षण, दाँतको परीक्षण र स्वास्थ्य परीक्षण भएको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । उनका अनुसार कार्यक्रमको समन्वयमा राप्ती प्रादेशिक अस्पतालका जनरल फिजिसियन डाक्टर शुसान्त गौतम र स्टाफ नर्स सुस्मिता भुषालले विद्यार्थीको परीक्षण गरेका हुन् ।
यस्तै गुरुकुल एकेडेमी लमहीले पनि विद्यार्थिहरुको स्वास्थ्य परीक्षण गरेको छ । गर्मी बढ्दै जादा विभिन्न स्वास्थ्य समस्या हुने कुरालाई विद्यालयले मध्यनजर गर्दै विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरीएको विद्यालयका शैक्षिक निर्देशक निमानन्द गैरेले बताए । गुरुकुल लमहीमा सरुमा अस्पतालमा कार्यरत जनरल फिजिसियन डाक्टर सत्य प्रसाद बैद्यले विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गरेका हुन् ।
यसै बिच दुबै विद्यालयमा विद्यार्थीलाई हात धुने, पोषणयुक्त खाना खाने र सरसफाइ लगायतका बारेमा जानकारी दिँदै अभ्यास समेत गराइएको थियो । यो कार्यक्रममा विद्यालयका बालबालिकालाई उपचार गराउन विद्यालयको नियमित कार्यक्रम अन्तर्गत भएको हो । गुरुकुल एकेडेमीले प्रत्येक वर्ष बार्षिक ४ पटकसम्म विद्यार्थीहरुको स्वास्थ्य परीक्षण गर्ने तालिका बनाएको छ । सोहि अनुसार पहिलो स्वास्थ्य परीक्षण गरीएको हो ।
त्यस्तै यो कार्यक्रमले अभिभावक पनि निकै खुसि भएका छन । उनिहरुले साँचिकै गुरुकुल एकडेमी हाम्रा नानिबाबुको भविष्य प्रति निकै चिन्तित रहेको अनुभव समेत गरेका छन । गुरुकुल एकेडेमीका विद्यार्थीहरुको विशेष गरी उचाई,तौल, अक्सिजन लेभल ,पल्स रेट,ब्लड प्रेसर,तापक्रम र वरल हाइजिन लगायत सम्पूर्ण कुराहरुको परीक्षण गरीएको हो । परीक्षण पश्चात बालबालिकाहरुको स्वास्थ्य अबस्था बारे अभिभावकलाई समेत जानकारी गराइएको थियो ।
