
Lsbus
Ses
Ksbus
bpmhl
Gis
Ksbus
Gis
Lsbus
Ksbus
Rsbus
Gsl
Bsbus
Gsbus
Ssbus
Gsbus
Pbu
Ssbus
Ssbus
Ksbus
ebg

Bbu
Ssm
Bbbpu
Asm
Ksm
Wsp
Sls
Rsb
nsb
Rgu
Rgs
Rgu
Gst
Vor
Sbs
Hal
Tsm
Pvg
Ggd

sab
Syp
Rmb
Jmb
Bml
Mks
Jmb
Rpp
Abd
Gsb
bbt
Ptm
Pls
दाङ । घोराही मेयर कपको उपाधि १५ नम्बर वडाले हात पारेको छ । साविक विजेता १५ ले यसपटकल पुनः यो प्रतियोगीताको उपाधि हात पारेको हो ।
शनिबार घोराहीको गुलरिया स्थित क्रिकेट मैदानमा सम्पन्न फाइनल खेलमा वडा नम्बर १५ ले वडा नम्बर १८ लाई ९ विकेटले पराजित गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको वडा नम्बर १८ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै ९८ रन बनाएको थियो । जसमा मनोज पुन मगरले २० रनको योगदान गरे भने अविनाशजंग रानाले १७ रनको योगदान गरेका थिए ।
त्यस्तै ९९ रनको लक्ष्य सहित जवाफी ब्याटिङमा उत्रिएको वडा नम्बर १५ ले ११.४ ओभरमा एक विकेट गुमाउँदै लक्ष्य भेटाएको थियो । १५ नम्बरका लागि ओपनर व्याट्स म्यान बिसम थापाले ४९ रनको योगदान गरे भने शिशिर डाँगीले ३१ रनको योगदान गरे । प्रतियोगीताको म्यान अफ द म्याच बिसम थापा भएका थिए ।
यसैगरि प्रतियोगतिा अवधिभर उत्कृष्ट बलिङ गरेका किसन भारती बेस्ट बलर, शिशिर डाँगी बेस्ट ब्याट्स म्यान र म्यान अफ द सिरिज बिसम थापा घोषित भएको प्रतियोगीताका संयोजक देव भण्डारीले जानकारी दिए ।
प्रतियोगीताको विजेता समूहले ५० हजार रुपैयाँ र उपविजेता समूहले २५ हजार रुपैयाँ पुरस्कार हात पारेका छन् । प्रतियोगीतामा १२ समूह सहभागी रहेका थिए ।
