
ssbus
Ssbus
Bs1
Ssbus
Ssbus
Pbu
nsm
Sssbus1
Sssbus1
tssbus
Gsl

nsb
Asm
Bbu
Rgu
Pvg
Rsb
Ggd
Rgu
Tsm
Wsp
Ksm
Gst
Hal
Rgs
Vor
Bbbpu
Ssm
Sbs
Sls

bbt
Rpp
Rmb
Bml
Abd
Syp
Pls
Mks
Gsb
Jmb
sab
Ptm
Jmb
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले स्थानीय तहलाई तत्काल ६ अर्ब बक्यौता महसुल भुक्तानी गर्न आग्रह गरेको छ ।
देशभरका विभिन्न स्थानीय तहले सडक बत्ती प्रयोग गरेबापत ६ अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको भन्दै प्राधिकरणले एक सूचना जारी गर्दै उक्त रकम तत्काल तिर्न भनेको हो । साथै प्राधिकरणले अनधिकृत तवरले विद्युत् सेवा उपभोग गरेको पाइएमा ऐनको बमोजिम विद्युत् लाइन काट्न चेतावनी समेत दिएको छ ।
त्यस्तै प्राधिकरणको वितरण केन्द्रमा सम्पर्क गरेर मात्र सडक बत्ती जडान गर्न पनि प्राधिकरणले सुसूचित गराएको छ । बक्यौता महसुल नतिर्ने र बिना मिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने भएकाले सम्बन्धित वितरण केन्द्रमा सम्पर्क राखि रीतपूर्वक ग्राहक बनी मिटरमार्फत सडक बत्ती जडान गराउन पनि प्राधिकरणले आग्रह गरेको छ ।
