
tssbus
ssbus
nsm
Sssbus1
Ssbus
Ssbus
Ssbus
Gsl
Sssbus1
Pbu

Rsb
Rgu
Bbu
Vor
Sls
Ssm
Wsp
Asm
Sbs
Rgs
Hal
Bbbpu
Ksm
Pvg
Tsm
Rgu
Gst
nsb
Ggd

Jmb
Mks
bbt
Jmb
Ptm
Bml
Rmb
Syp
Gsb
Pls
sab
Rpp
Abd
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डद्वारा २०८१ सालमा हुने कक्षा १२ को वाषिर्क परीक्षा तालिका सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धिको परीक्षा तालिका सार्वजनिक गरेको हो ।
परीक्षा २०८१ वैशाख १४ गतेदेखि सुरु हुने छ र वैशाख २६ गते समाप्त हुनेछ ।
पहिलो दिन अनिवार्य अंग्रेजी विषयको नयाँ र पुरानो कोर्स तथा ग्रेड वृद्धिको परीक्षा हुने छ । सोही दिन नयाँ कोर्सको सँस्कृत रचना, बौद्ध शिक्षा र उर्दू व्याकरण तथा पुरानो कोर्सको अनिवार्य वैकल्पिक सँस्कृत रचनाको पनि परीक्षा हुने बोर्डले जनाइएको छ । परीक्षा तालिका

