
Amb
Nssbus7
Pbu
Rbs
Gsl
dsbus
Csbus
Ddhbs
Jsbus
gms
Gsbus
Bksbus5
Ssbus
Ratbs

Tsm
Sls
nsb
Asm
Hal
Sbs
Rsb
Ksm
Ssm
Ggd
Pvg
Gst
Bbbpu
Wsp
Rgs
Rgu
Vor
Bbu
Rgu

sab
Bml
bbt
Abd
Mks
Gsb
Syp
Pls
Rmb
Rpp
Jmb
Ptm
Jmb
रोल्पा । राेल्पाकाे रुन्टिगढी गाउँपालिका वडा नम्बर २ मा शैक्षिक मेला तथा खेलकुद कार्यक्रमको उद्घाटन भएको छ ।
लुम्बिनी प्रदेश सांसद मिना बुढा मगरको प्रमुख आतिथ्यतामा उद्घाटन भएको कार्यक्रममा विशिष्ट अतिथिमा रुन्टिगढी गाउँपालिका अध्यक्ष जनक पुन,२ नम्बर वडा अध्यक्ष भिउलाल पुन,रुन्टीगढी गाउँपालिका १ का वडा अध्यक्ष थमन घर्ती रुन्टिगढी गाउँपालिका २ मा रहेको उमा भक्त निमावि, जनज्योति आ.वि लामिडाडा,शिल्केपाेखरी प्रा.वि दुम्फाल र शिल्के पाेखरी प्रा.वि गाेरिनेटाका विद्यार्थी हरुकाेकाे उपस्थिति रहेकाे छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रदेश सांसद मिना बुढाले स्थानीय स्तरमा रहेका समस्याहरु र व्यथतीका बारेमा आफुले सकेसम्म समाधान र सहजीकरण गर्ने र शिक्षा क्षेत्रमा सुधार गरेर अगाडि बढ्ने बताउँदै जनताप्रति सधै सकारात्मक रहेको र सधै जनताका सेवामा रहने प्रतिबद्धता गरेकि हुन्।भलिबल खेलको उद्घाटन गर्दै उनले सफलताकाे शुभकामना समेत व्यक्त गरेकि छन् ।
त्यस्तै रुन्टिगढी गाउँपालिकाका अध्यक्ष जनक पुनले शिक्षामा सुधार गर्ने बताएका छन्। जारी शैक्षिक मेला तथा खेलकुद कार्यक्रम माघ २८ गतेदेखि २९ गतेसम्म संचालन हुने आयाेजकले जनाएको छ ।
