
Sssbus1
tssbus
nsm
ssbus
Sssbus1
Gsl
Ssbus
Ssbus
Pbu
Ssbus

Sbs
Rgs
Ksm
nsb
Asm
Sls
Rgu
Gst
Bbbpu
Rsb
Pvg
Tsm
Wsp
Bbu
Rgu
Ssm
Ggd
Hal
Vor

Abd
Bml
Pls
Rmb
Ptm
Jmb
Gsb
sab
Syp
Rpp
Mks
bbt
Jmb
दाङ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन ) घाेराही नगर कमिटीकाे आयाेजनामा एक दिने हस्तलिखित प्रशिक्षण कार्यक्रम शनिबार सम्पन्न भएकाे छ ।
प्याब्सन घाेराही नगर कमिटीले आज दाङकाे घाेराहीमा एक कार्यक्रमकाे आयाेजना गरी हस्तलिखित प्रशिक्षण कार्यक्रम सम्पन्न गरेकाे हाे।
प्याब्सन घाेराही नगर कमिटीका अध्यक्ष बीरेन्द्र चन्दकाे अध्यक्षता तथा प्याब्सन दाङका सचिव आदिम केसीकाे प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएकाे हाे । प्रि प्राइमरी तहमा अध्यापनरत शिक्षकहरूका लागि एक दिने हस्तलिखित प्रशिक्षण कार्यक्रम भएकाे हाे । कार्यक्रममा १ सय २१ जना प्रशिक्षार्थी सहभागी रहेका थिए ।
त्यस्तै कार्यक्रममा ग्रिन लिफका हस्तलिखित प्रशिक्षक बामदेव याेगीले प्रशिक्षण दिएका थिए । कार्यक्रमकाे व्यवस्थापन ग्रिन पब्लिकेसनले गरेकाे थियाे ।
त्यस्तै उपाध्यक्ष सूर्यबहादुर रावतकाे स्वागत मन्तव्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजीकरण सचिव बालकृष्ण ओलीले गरेका थिए ।
