
tssbus
Ssbus
ssbus
nsm
Ssbus
Sssbus1
Pbu
Gsl
Sssbus1
Ssbus

Ssm
Rgu
Rsb
nsb
Asm
Tsm
Rgs
Gst
Bbu
Pvg
Sbs
Wsp
Hal
Bbbpu
Vor
Ggd
Ksm
Sls
Rgu

Mks
sab
Syp
Abd
Jmb
Rmb
Bml
Pls
bbt
Gsb
Ptm
Rpp
Jmb
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मा रहेको जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन शनिबार सम्पन्न भएको छ ।
सनिवार सम्पन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र, नेपाल कम्युनिष्ट पार्टी ‘बिप्लव’ जनता समाजबादी पार्टी नेपाल, एकीकृत समाजबादी लगायतका पार्टीहरुको साझा उम्मेदवारहरु भारी मतान्तरले निर्वाचित हुनु भएको छ भने नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका साझा उम्मेदवारहरु भारी मतान्तरले पराजित हुनुभएको छ।
त्यस्तै माओवादी सहितका साझा उम्मेदवारहरु गणेश कुमाल (परेवा) ४ सय २९ मत, छुकनीया चौधरी (हवाईजहाज)४ सय ०२ मत, हिमा परियार (पंखा) ३ सय ९९ मत र टिका राम चौधरी (साईकल)३ सय ९८ मप प्राप्त गरि निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्याम बहादुर बिकले जानकारी दिनुभयो।
त्यसैगरी नेपाली काँग्रेस, नेकपा एमाले र राष्ट्रिय जनमोर्चाका तर्फबाट साझा उम्मेदवार गोपाल प्रसाद पाण्डेय (घडी) १ सय ४४ मत, निता चौधरी (खरायो) १ सय ३७ मत, हरिराज चौधरी (कैची) १ सय ३५ मत र देवका नेपाली (फुटबल) १ सय ३८ मत प्राप्त गर्नुभएको निर्वाचन समितिले घोषणा गरी जानकारी गराएको छ।
यस्तै कुल ८ सय ७४ मतदाता रहेको सो निर्वाचनमा ५ सय ९२ मत खसेको थियो। भने १९ मत बदर भएको हो। बिहान ८ बजे बाट मतगणना सुरु भई ३ बजे सम्पन्न भएको थियो। करिव ४ बजेबाट मतगणनाको कार्य सुरु भई ७ बजे मतगणनाको अन्तिम मतपरिणाम निर्वाचन समितिले घोषणा गरेको थियो ।

