
Bksbus5
Csbus
dsbus
Skbss
Jsbus
Rbs
Syees
Ssbus
gms
Amb
Gsl
Ratbs
syysr
Bbs
Nssbus7
Bsbus
Jsbus
Gsbus
bdsbn
Ddhbs

nsb
Ggd
Wsp
Rgs
Bbu
Rgu
Ksm
Gst
Tsm
Sbs
Rgu
Pvg
Sls
Ssm
Rsb
Hal
Vor
Asm
Bbbpu

Pls
Gsb
Rpp
sab
Ptm
Jmb
Rmb
Bml
Syp
bbt
Abd
Mks
Jmb
दाङ । दाङको तुलसीपुरमा रहेको लक्ष्य एकेडेमीले वार्षिकोत्सब मनाउने भएको छ ।
आइतबार पत्रकारसँगको भेटमा वार्षिकोत्सबको अवसरमा राष्ट्रिय गीतका रचिएता ब्याकुल माइला प्रमुख वक्ताको रुपमा आउन लागेको विद्यालयका प्रधानाध्यापक लोकेन्द्र बहादुर खड्काले जानकारी दिनु भयो ।
वार्षिकोत्सबका अवसरमा शैक्षिक तथा सास्कृतिक प्रस्तुती रहने समेत उहाँले जानकारी दिनु भयो । साथै उहाँले राष्ट्रिय गीतका रचिएतालाई दाङमा स्वागत गर्नुको मुख्य उद्देश्य मुलुकको ध्यान दाङमा गर्नुका साथै पर्यटकीय क्षेत्रको प्रचारप्रसार गर्ने रहेको प्रधानाध्यापक खड्काले बताउनु भयो ।
त्यस्तै उहाँले भोलि मंगलबार तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ स्थित ड्रीम्स व्यंग्याकुइट्मा कार्यक्रम हुने जानकारी समेत दिनु भयो ।
रिपोर्टस क्लब लुम्बिनी प्रदेशका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा निजी विद्यालय प्याव्सनका अध्यक्ष भोजराज न्यौपाने, एनप्याव्सनका निवर्तमान अध्यक्ष बिमल गौतम, राष्ट्रिय समाचार समिति दाङका प्रमुख नारायणी रजौरे,चलचित्र पत्रकार संघ दाङका अध्यक्ष सन्तोष केसी लगायतकाले कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
