
Rbs
Pbu
Nssbus7
Gsl
Bksbus5
gms
dsbus
Gsbus
Ratbs
Ddhbs
Amb
Jsbus
Csbus
Ssbus

Wsp
Asm
Pvg
Bbu
Ssm
Sbs
Sls
Rgs
Ksm
Ggd
Hal
Rgu
Tsm
Bbbpu
nsb
Rgu
Vor
Rsb
Gst

Rmb
Rpp
bbt
Jmb
Syp
Mks
sab
Gsb
Jmb
Abd
Ptm
Bml
Pls
दाङ । घोराहीमा जारी छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी घोराही १७ ले जितेको छ ।
घोराही १० र १७ विच आज भएको फाइनल खेलमा वडा नम्बर १० लाई १ का विरुद्ध २ गोल गर्दै घोराही १७ ले १ लाख राशीको छैठौँ घोराही मेयर कप रनिङ फुटवल प्रतियोगिताको उपाधी जितेको हो ।
पहिलो हाफको ३१औँ मिनेटमा घोराही १७ का युवराज रानाले पहिलो गोल गर्दै शुरुवाती अग्रता लिएका थिए । खेलको दोस्रो आफको २२औँ मिनेटमा घोराही १० का दिपेश पुनले जवाफी गोल गर्दे खेललाई बरावरीमा ल्याएका थिए ।
निक्कै प्रतिष्प्रर्धात्मक खेलको अन्तीममा घोराही १७ का सुजल बस्नेतले निर्णायक गोल गरेका थिए । ६ वर्षदेखि हुदैँ आएको प्रतियोगिताको विजेताले नगद १ लाख शिल्ड तथा प्रमाणपत्र र उप विजेताले नगद ५० हजार शिल्ड र प्रमाणपत्र प्राप्त गरेका छन् । पुस २० गतेदेखि जारी प्रतियोगितामा घोराही उपमहानगर पालिकाका १९ टिम सहभागीता रहेको थियो ।
