
Nssbus7
Ratbs
Jsbus
Csbus
Gsbus
Ssbus
Syees
Rbs
Bsbus
dsbus
Gsl
gms
bdsbn
Bksbus5
Jsbus
Jas
Ddhbs
Pbu
Bbs
Amb

Ksm
Rgs
Ssm
Sls
Gst
Bbu
Rsb
Tsm
Hal
Pvg
Asm
Vor
Bbbpu
Rgu
Ggd
nsb
Wsp
Rgu
Sbs

Jmb
Syp
bbt
Ptm
Mks
Rmb
Bml
Gsb
sab
Jmb
Abd
Rpp
Pls
दाङ । देउखुरीको लमही नगरपालिकाका प्रमुख जोगराज चौधरीले गुणस्तरीय शिक्षामा जोड दिन विद्यालयलाई निर्देशन दिनु भएको छ ।
समाजलाई कता लैजाने भन्ने कुराको निर्भर शिक्षकमा हुने पनि उहाँले बताउनु भयो । ज्योतिष्मती विद्यापीठ लमहीको १८ औं वार्षिकोत्सव तथा अभिभावक दिवसका अवसरमा नगर प्रमुख चौधरीले सो कुरा बताउनु भएको हो ।
शिक्षासंगै संस्कारको पनि विकास गर्ने तर्फ सबैको चासो र चिन्ता हुन जरुरी रहेको नगर प्रमुख चौधरीको भनाई छ । राष्ट्रिय अन्तरास्ट्रिय बजारमा कुन प्रविधिको माग छ ? त्यो कुराको मध्यनजर गर्दै शिक्षण सिकाईलाई जोड दिन नगर प्रमुख चौधरीले भन्नू भयो ।
तुलसीको मठमा पानी सेचन गरि वैदिक हवनद्वारा उद्घाटन
त्यस्तै लमही नगरपालिकाका निवर्तमान नगर प्रमुख कुल बहादुर केसीले बताउनु भयो । कक्षा कोठाको घोकन्ते पढाईले मात्र गुणस्तरीय शिक्षा हासिल हुन नसक्ने बताउनु भयो । शिक्षक इमानदार हुन जरुरी छ, अभिभावक सचेत बन्न आवश्यक छ र हाम्रा बालबालिका लगनशील हुनु पर्छ अनि मात्र सबैको लगानीले प्रतिफल पाउछ”- केसीले भन्नू भयो ।
वार्षिक शैक्षिक प्रगती विवरण विद्यालयका प्रधानाध्यापक नारायण भुसालले प्रस्तुत गर्नु भएको थियो ।
विद्यालयका अध्यक्ष बसन्तराज अधिकारीले आफ्नी आमा स्वर्गीय जिवादेवी अधिकारीको सम्झनामा स्थापित अक्षयकोष “ज्योतिष्मती आमा सम्मान” कार्यक्रमबाट दुई जना आमालाई सम्मान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न नृत्य प्रस्तुत गरेका थिए ।
कक्षा १० मा अध्ययनरत छात्रा सार्थकता पाण्डेकी आमा गायत्री थापा र बुवा रुपलाल पाण्डे, कक्षा १२ मा अध्ययनरत अमिशा पराजुलीका बुवा माधब पराजुली र आमा अम्बिका पौडेललाई सम्मान गरिएको छ ।
चेतना विकास फाउन्डेसनका सिईओ कमल सिलवाल, प्याब्सन दाङका प्रमुख सल्लाहकार रेशम बहादुर बुढा लगायतले बोल्नु भएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बसन्तराज अधिकारीको अध्यक्षता तथा लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको सहजीकरण विद्यालयका सहायक प्रधानाध्यापक विनोद भट्टराई र शिक्षिका लक्ष्मी सुवेदीले गर्नु भएको थियो भने विद्यालयका सल्लाहकार शरद कुमार शर्माले स्वागत मन्तव्य राख्नु भएको थियो ।
