
Amb
Jsbus
Bsbus
gms
Jas
Jsbus
Rbs
Bbs
dsbus
Gsbus
Ddhbs
Gsl
bdsbn
Nssbus7
Ssbus
Ratbs
Syees
Pbu
syysr
Bksbus5

Rsb
nsb
Asm
Rgs
Rgu
Ggd
Wsp
Ssm
Vor
Tsm
Bbu
Sbs
Rgu
Gst
Pvg
Hal
Bbbpu
Sls
Ksm

Ptm
Gsb
Mks
Rmb
Bml
Jmb
bbt
Abd
Syp
Pls
Jmb
sab
Rpp
दाङ । गुरुकुल एकेडेमीका शिक्षक तथा शिक्षिकाहरुलाई रेक्टा विधिको तालिम दिएइको छ । गुरुकुल एकेडेमी तुलसिपुर र गुरुकुल एकेडेमी लमहीका नयाँ शिक्षक तथा शिक्षिकाहरुलाई यस्तो तालिम दिइएको हो ।
आधारभूत शिक्षण तालिम अर्थात विद्यार्थी केन्द्रित शिक्षण विधि अन्तर्गतको यो तालिममा गुरुकुल एकेडेमी तुलसिपुर तथा लमहीका २५ जना शिक्षक तथा शिक्षिकाहरुको सहभागिता रहेको गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिुनुभयो ।
त्यस्तै गुरुकुल एकेडेमीले अवलम्बन गरेको नयाँ शैक्षनिक विधिको बारेमा जानकारी दिने उद्धेश्य सहित यो तालिमको आयोजना गरीएको प्रधानाध्यापक गिरीले बताउनुभयो । शिक्षक सक्रिय भएर पढाउने कार्यलाई परीवर्तन गरी अहिले शिक्षक सक्रिय भएर विद्यार्थिहरुलाई पनि सक्रिय बनाई पढाउनुपर्ने भएकोले गुरुकुल एकेडेमीले विद्यार्थीहरुलाई मात्र नभएर शिक्षकहरुलाई पनि नयाँ तरीकाबाट शिक्षण सिकाई क्रियाकलाप गर्न बिभिन्न कृयाकलाप तथा तालीमहरु प्रदान गर्ने गर्दछ । सो अनुरुप यो तालीमको आयोजना गरीएको हो ।
यहीँ माघ ४ गतेबाट सुरु भएको ताली १० गतेसम्म चल्ने छ । एक हप्ते तालीको आयोजना गौतम बुद्धको जन्म स्थल लुम्बिनीमा गरीएको छ । तालिमको इन्टरनल प्रशिक्षकको रुपमा गुरुकुल एकेडेमी तुलसिपुरका प्रधानाध्यापक मुकुन्द गिरी , सहायक प्रअ ज्ञानेन्द्र बुढा ,लमहीका सहायक प्रअ सुरज खनाल र गुरुकुल एकेडेमी घोराहीको मन्टेस्वरी संयोजक लोचना पौडेल रहनुभएको छ भने मुख्य प्रशिक्षकको रुपमा सिआइटिई नामक संस्था काठमाडौंका प्रमुख सोनि पौडेल तामाङ र कल्पवृक्ष एजुकेशन फाउन्डेशनको प्रमुख प्रतिक्षा गौतम रहनुभएको छ ।
दाङलाई शैक्षिक हव बनाउन तथा शिक्षण विधिमा नयाँपन ल्याउन लागि परेको गुरुकुल एकेडेमीले २०७२ सालमा घोराहीमा विद्यालय संचालन गरेको थियो भने शैक्षिक सत्र २०८१ बाट तुलसिपुर र लमहीमा पनि विद्यालय संचालनमा ल्याउन लागेको छ ।
