
dsbus
Ratbs
Syees
syysr
Pbu
Rbs
Gsbus
Ssbus
Gsl
Ddhbs
Nssbus7
Bksbus5
Csbus
Jsbus
gms
Amb

Rgs
Wsp
Gst
Rsb
Sls
Pvg
Rgu
Bbbpu
Asm
Sbs
Ggd
Ssm
Rgu
nsb
Hal
Vor
Bbu
Ksm
Tsm

bbt
Pls
Bml
sab
Mks
Rpp
Jmb
Syp
Rmb
Ptm
Jmb
Gsb
Abd
नुवाकोट । बिदुर-५ च्वाडि पब्लिक माध्यमिक विद्यालयकाे ६३ औं बार्षिक उत्सब तथा अभिभावक दिवस विविध कार्यक्रमका साथ सम्पन्न भएको छ ।
सभाध्यक्ष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनालको अध्यक्षता तथा पुर्व प्रधानाध्यापक राप्रशाद जाेशिकाे प्रमुख आतिथ्यता र बिदुर नगरपालिका वडा नम्बर-५ अध्यक्ष लिलानाथ न्याैपानेकाे विशेष आतिथ्यता,वडा स्तरिय राजनितीक दलका प्रतिनिधि,आसपासका विद्यालय का पुर्व प्राध्यापक/ प्राध्यापक, शिक्षक, भुतपुर्व विद्यार्थीहरु, क्याम्पसका प्रमुख तथा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष र अभिभावकहरुकाे उपस्थितिमा दिवस सम्पन्न भएको हो ।
कार्यक्रममा च्वाडि माध्यमिक विद्यालयका प्रधानाध्यापक द्वारिका प्रशाद पाण्डेले विद्यालयमा भएको र भईगरिरहेकाे भाैतिक साथै आगामि कार्यदिशाकाे वारेमा जानकारी दिनुभएको थियाे । साथै उक्त कार्यक्रम विच पुर्व शिक्षक शिव कुमार मिश्रले अक्षयकोषबाट छात्रवृत्ति पनि वितरण गर्नु भएको थियाे । यसैगरि विद्यालयका संस्थापक समितिका स्वर्गीय टेक बहादुर थापा मगरले विद्यालयलाई प्रदान गर्नु भनी आफ्ना छाेराछाेरिहरुलाई छाडि जानू भएको नगद १ लाख नगद मा १ लाख चारसय पाच रुपैया उहाँका ५ सन्तानहरुमा दिवाकर थापा मगर, निर्मला राना मगर र प्रभाकर थापा मगर स्वयं उपस्थित भई स्वर्गीय टेक बहादुर थापा मगरकाे नाममा गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिने उद्देश्यका साथ अक्षयकोष निर्माणकाे लागि विद्यालय व्यवस्थापन समितिकाे राेहवरमा प्रधानाध्यापक द्वारिका प्रसाद पाण्डे लाई नगद रकम हस्तान्तरण गरिएको थियाे ।
विविध सास्कृतिक कार्यक्रम, कराते, ताईकान्दाे खेलका साथै गत बर्ष विद्यालयका नर्सरी देखि कक्षा १२ सम्ममा र बार्षिक उत्सव कार्यक्रममा प्रथम, दाेस्राे र तेस्रो स्थान हुने छात्र छात्राहरु लाई पुरस्कार वितरण उक्त कार्यक्रम विच गरिएको थियाे । त्यसका साथै कार्यक्रम सम्पन्न गर्नमा च्वाडि बालक्वकाे भूमिका सम्मानजनक रहेकाे भनाई च्वाडि बालक्लबका संरक्षक शिक्षक गणेश बहादुर कुमालले जानकारी दिनु भयाे ।
विद्यालयकाे भाैतिक पुर्वाधार निर्माणमा व्यवस्थापन समिति, शिक्षक, अभिभावक, स्थानिय वुद्दिजिवि र स्थानिय तहले सक्दाे सहयाेग गरिरहेको र गर्नुभएकोमा धन्यवाद व्यक्त गर्नु हुदै विद्यालयलाई अझै मज्वुद र व्यवस्थित गर्न आफुले सक्दाे पहल गर्ने भनाइ मन्तब्यका क्रममा व्यक्त गर्नु भएको थियाे ।
त्यस्तै उक्त कार्यक्रमकै अबसरमा विदुर-५ नम्बर वडा कार्यालय माझिटार नुवाकोट बाट विद्यालयलाई फाेहर व्यवस्थापनमा सहयाेग पुग्ने उद्देश्यका साथ च्वाडि बाल क्लब र रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमकाे पहलमा ७ थान डस्बिन उपलब्ध गराईएकाे थियाे ।

