
Ksbus
Ssbus
bpmhl
Ksbus
Ssbus
Bksbus5
dsbus
gms
Gsl
Ssbus
Ksbus
Bsbus
Csbus
Nssbus7
Lsbus
Jsbus
Pbu
Gsbus
Rsbus

Vor
Bbu
Gst
Ssm
Asm
Rgu
Tsm
Sbs
Ksm
Bbbpu
Ggd
nsb
Rgs
Pvg
Rsb
Sls
Rgu
Wsp
Hal

Bml
bbt
Pls
Mks
Rmb
Rpp
Ptm
Abd
Jmb
Gsb
sab
Jmb
Syp
दाङ । राजपुर गाउँपालिका वर्डा नम्बर २ मा रहेको जनज्योती माविको अस्थायी क्वारेन्टाइन ब्यवस्थापन समितिका सदस्य राजपुर गाउँपालिका वडा नम्बर २ निवासी नर बहादुर कार्कीले क्वारेन्टाइन बैठकभत्ता बाफत आफ्नो नाममा छुट्याईएको जम्मा
२४,०९० (चौबीस हजार,नब्बे रुपैया) नलिने घोषणा गर्नु भएको छ ।
बिस्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड-१९) को रोकथामको सिलसिलामा राजपुरको जनज्योति माबी मटेरियामा रहेको अस्थायी क्वारेन्टाइनमा राजपुर-२ का वर्डा अध्यक्ष दुर्गाप्रसाद शर्माको संयोजकत्वमा ७ सदस्यीय क्वारेनटाइन ब्यवस्थापन समिति गठन गरिएको थियो । जसमा वर्डा नम्बर २ का अध्यक्ष दुर्गाप्रसाद शर्मा संयोजक, वर्डा नम्बर १ का अध्यक्ष बिष्ण बहादुर बुढा,सदस्य,राजपुर २ निवासी समाजसेवी हेमकुमार जिसि-सदस्य जनज्योति माबिका प्रअ केशवराम यादव,सदस्य राजपुर-२ निवासी समाजसेवी नरबहादुर कार्की सदस्य,सुरक्षाकर्मी कन्हैलाल उपाध्याय सदस्य र स्वास्थ्यकर्मी ज्ञानबहादुर बस्याल गरि ७ सदस्यीय समिति मध्य बैठकभत्ता कार्कीले मात्र नलिनु भएको हो ।
जनतालाई रोगको कारणले आफ्नो शरीर जोगाउन हम्यहम्य भएको र काम गर्न समेत सहज वातावरण नभएको कारण साझबिहानको छाक टार्न समेत कठिन भएको अवस्थामा ब्यवस्थापन समितिको बाहानामा हामिले यसरी बैठकभत्ता बुझेर मनोरञ्जन गर्न उपयुुक्त नहुने भएकाले भत्ता नबुझेको र यो रकम यहि गाउँपालिकाको कुनै सामाजिक कार्यमा रकम सदुपयोग गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गर्नु भएको हो । राजपुर गा.पाको विभिन्न स्थानमा रहेका अस्थायी क्वारेन्टाइनमा विभिन्न बहानामा भत्ता नलिन अरुलाईपनि अनुरोध गर्दै कार्किले क्वारेन्टाइनतर्फको आम्दानी तथा खर्चको बिवरण सार्वजनिक गर्न समेत सम्बन्धित निकायलाई अनुरोध गर्नु भएको छ ।
कार्की स्थानिय चुनाबमा राजपुर गाउँपालिका वर्डा नम्बर २ बाट नेकपा एमाले पार्टिको तर्फबाट वर्डा प्रमुखमा चुनाबी मैदानमा उत्रेका प्रत्यासी उमेदवार हुनुहुन्छ भने श्रीशक्ती सामुदायिक बन उपभोक्ता समिति मटेरियाका अध्यक्ष समेत हुनुहुन्छ ।
