
Lnp
Ggp
Rgp
Lks
Dus
Jns
Rgp
ksb
lnp
Rgp
Sgp
Usb
Ggp
Rgp
Asb

lms

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछाने जबरजस्ती करणीको मुद्दामा दोषी ठहर भएका छन् ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिरराज ढकालको इजलासले क्रिकेटर लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको हो ।
त्यस्तै सजाय निर्धारणका लागि पुस २५ गते पेसी तोकिएको छ । अदालतले किशोरी साबालक रहेको ठहर गरेको छ ।
यस्तै किशोरीको उमेर वारदातको समयमा १८ वर्ष पुगेको अदालतले ठहर गरेको हो । लामिछानेलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को ३ ङ बमोजिम ७ देखि १० वर्ष कैद हुन सक्ने बताइएको छ ।
