
Ratbs
dsbus
Rbs
Ddhbs
Ssbus
Amb
Pbu
Gsl
Gsbus
gms
Nssbus7
Csbus
Bksbus5
Jsbus
syysr
Syees

Hal
Sls
nsb
Rgu
Tsm
Ksm
Sbs
Rgu
Gst
Bbbpu
Pvg
Asm
Ggd
Bbu
Wsp
Rsb
Vor
Ssm
Rgs

Jmb
Bml
Jmb
Abd
Gsb
Syp
Rpp
Pls
Mks
sab
Ptm
Rmb
bbt
दाङ । भारतमा आयोजित ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक दाङका विशाल नेपाली सहित अन्य २ जना सम्मानित भएका छन् ।
विगत २ दशकभन्दा बढीदेखि भारतको उत्तर प्रदेशमा कला, सँस्कृति, पर्यटन र सिनेमाको विकास र प्रबर्द्धनमा क्रियाशील ‘उत्तर प्रदेश आर्टिष्ट एकेडेमी’ ले आयोजना गरेको ३० औं अप्पा अवार्डबाट नेपालका उत्कृष्ट उदयमान निर्देशक विशाल नेपाली, उत्कृष्ट सुपर मोडल आयुश खान तथा उत्कृष्ट मोडल सचिन खड्का सम्मानित भएका हुन् ।
शनिवार भारतको उत्तर प्रदेशमा आयोजित विशेष कार्यक्रममा उत्तर प्रदेशका मुख्यमन्त्री ब्रजेश पाठकले अवार्ड सहित सम्मान गरेका हुन् । यस अवार्डबाट विगतमा भारतीय गीतकार समिर अञ्जान, कलाकारहरु अनिल कपूर, रविना टण्डन, राहुल रोय लगायतका विशिष्ट कलाकारहरु सम्मानित भइसकेका छन् । दाङको लमहीमा जन्मिएका बिशाल नेपाली बिगत लामो समयदेखि आफ्नो कर्मभुमी काठमाडौं बनाउदै सय बढी म्युजिक भिडियोमा निर्देशन गरिसकेका छन भने दर्जनौ भन्दा धेरै गितमा मोडेल समेत गरेका छन ।
