
tssbus
Ssbus
Pbu
Sssbus1
Ssbus
Ssbus
ssbus
Sssbus1
nsm
Gsl

nsb
Rgs
Sls
Rsb
Ssm
Rgu
Rgu
Asm
Gst
Bbbpu
Wsp
Ggd
Tsm
Pvg
Sbs
Bbu
Hal
Vor
Ksm

Gsb
Jmb
Jmb
bbt
Bml
Pls
Mks
Ptm
Rpp
Syp
sab
Rmb
Abd
दाङ । जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितका लागि लमही नगरपालिकाले तीन लाख बराबरको राहत (७२ थान ब्लान्केट र ७२ बोरा चामल ) जिल्ला प्रशासन कार्यालय जाजरकोटलाई हस्तान्तरण गरेको छ ।
लमही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र प्रसाद श्रेष्ठ, वडा नम्बर १ का वडा अध्यक्ष दामोदर पौडेल, ३ का वडा अध्यक्ष मनोज कुमार चौधरी, ५ का वडा अध्यक्ष ओम प्रसाद सुवेदी, नगर प्रमुखका स्वकीय सचिव संकर चौधरी , प्रेस संयोजक प्रिया स्मृती गजमेर लगायतको टोली बिहिवार जाजरकोट पुगेर उक्त राहत सामग्री हस्तान्तरण गरेको हो ।
भुकम्प पीडितहरुलाई प्राप्त भएको राहत सामग्री व्यवस्थापनको जिम्मेवारी पाएका रुकुम पुर्वका सहायक प्रमुख जिल्ला अधिकारी हिरालाल आचार्यलाई ती राहत सामाग्री प्रदान गरिएको हो ।
केही दिन अगाडी लमही नगरपालिकाको कार्यपालिका बैठकले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितलाई तीन लाख रुपैयाँ राहत सहयोग गर्ने निर्णय गरेको थियो ।
