
Pbu
Ssbus
nsm
Sssbus1
Gsl
Ssbus
Sssbus1
tssbus
Ssbus
ssbus

Sbs
nsb
Ssm
Vor
Asm
Ggd
Wsp
Ksm
Pvg
Bbu
Sls
Rgs
Rgu
Bbbpu
Rgu
Tsm
Rsb
Gst
Hal

Mks
Abd
Pls
Jmb
Jmb
sab
Rmb
Syp
Bml
Ptm
bbt
Gsb
Rpp
दाङ । देउखुरीको गढवा गाउँपालिकाले जाजरकोट र पश्चिम रुकुमका भुकम्प प्रभावितहरुको राहतको लागि पाँच लाख रुपैयाँ सहयोग गर्ने भएको छ।
सोमबार गाउँ कार्यपालिकाको बसेको बैठकले भुकम्प प्रभावितहरुको राहत तथा पुनर्स्थापनाको लागि पाँच लाख उपलब्ध गराउने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले जानकारी दिनुभयो ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भुकम्पले जनधनको क्षति गरेपछि स्थानीय सरकारले सहयोग गर्ने क्रम बढेको छ।
त्यस्तै पालिकाका सम्पूर्ण जनप्रतिनिधि,कर्मचारी तथा शिक्षकहरुबाट एक दिनको सेवा सुविधा वा पारिश्रमिक बराबरको रकम पनि सहयोग उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ ।
