
Ssbus
Pbu
Sssbus1
tssbus
Ssbus
nsm
ssbus
Ssbus
Sssbus1
Gsl

Bbu
Rgu
Rgu
Ssm
Rgs
Wsp
Sls
Gst
Hal
Sbs
Bbbpu
Ggd
nsb
Vor
Ksm
Pvg
Asm
Rsb
Tsm

Gsb
Rmb
Mks
Bml
Pls
Jmb
Rpp
bbt
sab
Ptm
Syp
Jmb
Abd
दाङ । नेकपा एमाले दाङले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पीडितहरुका लागि राहत स्वरुप ५० रुपैया अभियान सुरु गरेको छ ।
एमाले दाङका उपाध्यक्ष राममणी पान्डेको अध्यक्षता तथा नेकपा एमालेक केन्द्रिय सदस्य एवं प्रतिनिधिसभा सदस्य मेनका पोख्रेलको प्रमुख आतिथ्यमा सोमबार घोराहीमा बसेको जिल्ला कमिटीको विशेष बैठकले अभियान सन्चालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै भुकम्प पीडितका लागि तत्काल राहत सहयोग उपलव्ध गराउनु पर्ने भएकाले पार्टीका हरेक सदस्यलाई ५० रुपैयाँका दरले रकम सङ्कलन गर्न निर्देशन गरिएको छ । नेकपा एमाले दाङका १२ हजार २ सय ५८ संगठित सदस्य छ्न । सबै संगठित सदस्यहरुलाइ आ-आफ्नो पालिका कमिटीमा सहयोग रकम दुई दिनभित्र जम्मा गरिदिन निर्देशन गरिएको एमाले दाङका सचिव मनोहर बुढाथोकीले जानकारी दिनुभयो ।
यस्तै उहाँले राहत रकम संकलन सुरु भैसकेको र मानवीय सहयोगका लागि नेता,कार्यकर्ता, सुभेच्छुकहरुलाइ अनुरोध समेत गर्नु भएको छ ।
