
Sgr
Rgp
Unsku
pku
Ggp
Rgp1
Lnp
Srbpu
Pbu

Bbbpu
Pvg
Hal
Gst
Bbu
Rgs
Ggd
Sls
Wsp
Ssm
Sbs
Tsm
Rsb
Rgu
Ksm
Vor
nsb
Asm
Rgu

Jmb
Abd
Rmb
Bml
sab
Gsb
Ptm
Pls
Jmb
bbt
Syp
Mks
Rpp
दाङ । घोराहीदेखि बागमाराको लागि छुटेको ट्रक रोल्पाको परिवर्तन गाउँपालिकमा दुर्घटना भएको छ । सो ट्रक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ।
रा १ ख ३१३० नम्बरको ट्रक सडकदेखि करिब ३० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय ओबाङका प्रहरी निरीक्षक ओमभक्त केसीले जानकारी दिनु भएको छ ।
प्रेम बुढा मगरले आफ्नै घर निर्माणको लागि दाङको घोराहीदेखि रोल्पाको बागमारासम्म सिमेन्ट लैजाने क्रममा ट्रक दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जानकारी दिएको छ ।
दुर्घटनामा पर्नेहरु चालक र सह–चालक रहेका छ्न भने घाइते अबस्थामा सामान्य चोटपटक लागेकोले स्थानीय मेडिकलमा उपचार भइरहेको समेत बताइएको छ ।
