
Lnp
Rgp
Unsku
Ggp
Pbu
Srbpu
pku
Sgr
Rgp1

Rgu
Bbbpu
Wsp
Bbu
Sls
Pvg
Sbs
nsb
Ggd
Gst
Rgs
Vor
Ssm
Rgu
Ksm
Rsb
Hal
Asm
Tsm

Bml
Rpp
Jmb
Mks
sab
Jmb
Gsb
Abd
Pls
Rmb
bbt
Syp
Ptm
दाङ । पश्चिम शान्तिनगरमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भइ गम्भीर घाइते भएका दुई जना मध्य चालकको उपचारका क्रममा मृत्यु भएको छ ।
मंगलबार दिउँसो साढे ४ बजजेतिर शान्तिनगर गाउँपालिका ५ रतभटुवास्थित दक्षिणबाट पश्चिमतर्फ जाँदै गरेको रा ३ प ४३२५ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई मोटरसाईकल पल्टिएको थियो । उक्त मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका ५ रतभटुवा बस्ने १४ वर्षिय सुनिल बिकको उपचारका क्रममा बुधबार बिहान १० बजेतिर नेपालगंज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक जनक मल्लले जानकारी दिनु भयो ।
त्यस्तै मोटरसाइकलमा सवार शान्तिनगर ५ काशीपुर बस्ने २५ वर्षिय अजय चौधरीको बाँकेमा उपचार भैरहेको प्रहरीले बताएको छ । उनीहरु दुवै जनालाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा सामान्य उपचारपछि थप उपचारका लागि बाँकेको नेपालगंज मेडिकल कलेज कोहलपुरमा रिफर गरिएको थियो ।
