
Ggp
Pbu
Rgp1
Lnp
pku
Rgp
Sgr
Srbpu
Unsku

Tsm
Wsp
nsb
Ksm
Pvg
Rgu
Gst
Rgs
Sls
Rsb
Bbbpu
Rgu
Bbu
Ggd
Vor
Hal
Ssm
Asm
Sbs

Syp
Mks
Jmb
bbt
Rpp
Pls
Jmb
sab
Bml
Abd
Ptm
Rmb
Gsb
सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका केहि पहाडी जिल्लामा असिना पानी परेको छ । पहाडी जिल्लामा आइतबार रातिको असिना पानीले बालीनालीमा क्षति पुर्याएको छ।
दार्चुला, बैतडी, डोटी, डडेलधुरा, अछाम लगायतका जिल्लामा असिना पानीले धान, भटमास, कोदो र तरकारीमा क्षति पुगाएको छ।
त्यस्तै दार्चुलामा हावाहुरीसहित असिना पानी परेको छ। बैतडीका पुरचौडी, डिलासैनी, दोगडाकेदार, सिगास गाउँपालिकामा पनि असिना पानीले क्षति पुगाएको छ।दिनेशखबर
