
Lnp
Pbu
Rgp1
Unsku
Ggp
Rgp
pku
Sgr
Srbpu

nsb
Bbu
Rsb
Asm
Rgs
Wsp
Rgu
Ssm
Tsm
Sls
Ggd
Gst
Ksm
Hal
Bbbpu
Vor
Rgu
Sbs
Pvg

Rpp
Mks
bbt
Jmb
Pls
sab
Gsb
Bml
Rmb
Ptm
Syp
Jmb
Abd
दाङ । देउखुरीको लमही नगरपालिका स्तरीय खानेपानी तथा सरसफाई महासंघ लमही नगरकाे दाेस्राे अधिबेशन शुक्रबार सम्पन्न भएकाे छ ।
जगदिश कुमार दुबे जीकाे अध्यक्षता र खानेपानी तथा सरसफाई महासंघ दाङका अध्यक्ष धुर्ब ठकुरीकाे प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा अध्यक्ष ठकुरीले बिरूवामा पानी हालेर अधिबेशनकाे उद्घाटन गर्नु भएकाे थियाे ।
लमही नगरपालिका भित्र रहेका खानेपानी संस्थाका प्रतिनिधि तथा अध्यक्षहरूकाे उपस्थिति रहेकाे कार्यक्रम मा ३ सदस्यीय रिक्त रहने गरि ९ सदस्यीय नयाँ समिति निर्माण भएकाे छ । जसकाे अध्यक्ष पदमा पदम प्रसाद याेगी,उपाध्यक्ष सिता के.सी पाेख्रेल,सचिब अनिल पाैडेल,काेषाध्यक्ष मिरा बस्नेत,सहसचिबमा राम आधार शर्मा,सदस्य किरण चेाेधरी,सदस्य शिव कुमार चेाेधरी रहेको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका सचिव बसन्त आचार्यले जानकारी दिनु भयो ।
कार्यक्रममा लमही खानेपानीका अध्यक्ष जंगबहादुर चाैधरीको बिशिस्ट अतिथिकाे आसनबाट कार्यक्रम सफलताको शुभकामना मन्तब्य ब्यक्त गर्नु भएकाे थियाे । जिल्ला सदस्य शिवा चाैधरीकाे स्वागत मन्तब्यबाट सुरू भएकाे कार्यक्रमकाे सहजिकरण अनिल पाैडेलले गर्नु भएकाे थियाे।
