
Srbpu
Unsku
Ggp
Lnp
pku
Pbu
Sgr
Rgp
Rgp1

Gst
Sbs
Rsb
Wsp
Rgs
Hal
Tsm
Rgu
Asm
nsb
Ssm
Pvg
Bbu
Ggd
Ksm
Rgu
Vor
Bbbpu
Sls

Jmb
Abd
Rpp
sab
Gsb
Jmb
Syp
Pls
Ptm
Mks
Bml
bbt
Rmb
काठमाडौं । केहि दिन अघि नेपालगञ्जमा लगाइएको कर्फ्यु र निषेधाज्ञा पूर्ण रुपमा हटाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले विज्ञप्ति जारी गर्दै असोज १६ गते दिउँसो १ बजेदेखि लगाइएको कर्फ्यु र निषेधाज्ञा आजदेखि पूर्ण रुपमा हटाएको जानकारी दिएको हो ।
त्यस्तै विज्ञप्तिमा भनिएको छ, ‘‘जिल्लाको शान्ति सुरक्षाको अवस्था हाल सामान्य रहेको हुँदा मिति २०८०/ ६/ २३ गते बिहान ४ बजेदेखि पूर्ण रुपमा कर्फ्यु र निषेधाज्ञा हटाइएको छ ।’ साथै कुनै अमुक व्यक्तिले गरेको क्रियाकलापलाई लिएर सम्पूर्ण समुदायलाई नै आक्षेप लगाउने, सर्वसाधारणलाई भड्काउने वा धार्मिक, सामाजिक सद्भावमा खलल पुर्याउने कुनै पनि काम नगर्न सबैमा प्रशासनले अपिल गरेको छ ।
यस्तै सामाजिक सन्जालमा लेखेको विषयलाई हिन्दु र मुस्लिम समुदायबीच तनाव बढ्ने संकेत देखिएपछि जिल्ला सुरक्षा समितिको बैठकले अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । पछि कर्फ्यु खुकुलो पारिएको थियो ।
