
jsb
Ssb
Tgp
Nsb
Ksb
Usb
Rks
Csb
Ksb
Gsb
Bsn
Fmb
Rsb
Ssb
Ksb
Ppu

Tsb
Gsb
Ssb
Usb
Hl1

ptl
Rgu
Nps
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सोमवार आज कालोमासो दलिएको छ।
काठमाडौंको जमलस्थित एक होटल अगाडि उनीमाथि एक अज्ञात समूहले कालो मोसो दलेको हो। कसले किन कालो मोसो दल्यो भन्नेबारे अझै खुलिसकेको छैन ।
