
Ksbus
dsbus
gms
Ratbs
bpmhl
Rbs
Csbus
Bksbus5
Jsbus
Gsbus
Ssbus
Nssbus7
Ddhbs
Ksbus
Gsl
Ksbus
Lsbus
Pbu
Amb

Rgu
Rgu
Ggd
nsb
Rsb
Gst
Bbbpu
Wsp
Ssm
Rgs
Vor
Bbu
Sbs
Hal
Asm
Ksm
Pvg
Tsm
Sls

Abd
Rpp
Mks
Gsb
Pls
Ptm
Syp
Rmb
Jmb
bbt
Bml
Jmb
sab
नुवाकोट । विदुर नगरपालिका वडा नम्बर ५ माझिटार नुवाकोटमा रहेको च्वाडि पब्लिक माध्यमिक विद्यालयको च्वाडि बालक्लबले विविध कार्यक्रम गरि सभ्य र भब्यसंग ५९ औं बाल दिवस कार्यक्रम सम्पन्न गरेको छ ।
´´बालबालिकामा लगानि,सुनिस्चित भविष्यकाे थालनि“ भन्ने मूल नाराका साथ रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमकाे सहयाेगमा ५९ औं राष्ट्रिय बाल दिवस २०८० मनाएको हो ।
च्वाडि बालक्लव अध्यक्ष जैनव बानुकाे अध्यक्षता तथा च्वाडि माद्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज खनालकाे प्रमुख आतिथ्यता र च्वाडि माविका प्रधानाध्यापक टिकाराम खरेलको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो ।
उक्त कार्यक्रममा विदुर नगरपालिका-५ वालक्लव अध्यक्ष बबिता मानन्धरकाे विशेष आतिथ्यतामा, विद्यालयका शिक्षक शिक्षिकाहरु,रुम टु रिड पढ्नकाे लागि काेठा बालिका शिक्षा कार्यक्रमका सहजकर्ताहरु,विदुर नगरपालिका वडा नम्बर ५ बालक्लव सदस्य सन्ताेष कुमाल लगायको आतिथ्यता रहेको थियाे ।
त्यस्तै कार्यक्रममा बालनृत्य,करातेकाे डेमाे,बाल प्रतिभाहरु, लैंगिक विभेदमा आधारित नाटक, नृत्यहरु बालक्लवले तयार गरि प्रदर्शन र मञ्चन गरेका थिए । विद्यालयले राख्ने कार्यक्रम बालक्लवकाे सक्रियतामा बालक्लब आफैले जिम्मेवारी लिई विद्यालय स्तरमा बालबालिकासंग सम्बन्धित विषयमा चनाखाे भई विद्यालय स्तरीय कार्यक्रम राख्नु निकैनै उपलब्धिमुलक रहेकाे बताउनु भयाे । साथै यस्ता किसिमकाे कार्यक्रम हेर्न आफुहरुकाे पालाेमा जिल्ला मै धाउनु पर्ने अवस्था थियाे भन्ने भनाई कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराव खनालले मन्तब्यका क्रममा बताउनु भयाे ।
कार्यक्रममा वालक्लवका वरिष्ठ उपाध्यक्ष उमेश अधिकारीले स्वागत मन्तब्य राख्नु भएको थियाे भने कार्यक्रमकाे संचालन च्वाडि मावि कक्षा-१० काे बालिका युनिशा थापाम गरले गरेका थिए । रत्न राज्य लक्ष्मिदेवि शाहले २०२१ साल देखिनै नेपालमा बालदिवस मनाउन थालिएकाे भएतापनि नेपालकाे राजनैतिक, ऐतिहासिक फेरबदल संगै राजतन्त्र र लाेकतन्त्र पश्चात् सन् १४ सेप्टेम्वर १९९० मा नेपालले बालअधिकार महासन्धि अनुमाेदन गरि दिवस मनाउने गरिएको वारेमा च्वाडि बालक्लवका संरक्षक शिक्षक गणेश बहादुर कुमालले जानकारी दिनु भएको थियाे ।

