Sidha Patra शुक्रबार, आश्विन ३०, २०७७

काठमाडौं । नेपाल प्रहरीमा ५ हजार २ सय २७ जनालाई जागिर खुला भएको छ । प्रहरी प्रधान कार्यालयले  प्रहरी जवान पदका लागि शुक्रबार विज्ञापन निकालेर आवेदन माग गरेको हो।

कार्यालयले खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार नयाँ प्रहरी भर्ना लिन लागिएको प्रहरी कार्यालयले बताएको छ । जसमध्ये खुलातर्फ २ हजार,८ सय,१७ जनालाई कोटा छुट्याइएको छ भने अरू समावेशीतर्फ छ ।समावेशीतर्फ सबैभन्दा धेरै कोटा आदिवासी जनजातिका लागि ७ सय ३७ वटा कोटा छ । महिलातर्फ ४ सय,४१ जना मागेको छ ।

यो जागिरका लागि १८ वर्ष पूरा भई २३ वर्ष ननाघेका इच्छुक नेपाली नागरिकले कात्तिक १६ गतेदेखि मंसिर २३ भित्र फाराम भर्नुपर्ने विज्ञापनमा उल्लेख छ । ७७ वटै जिल्ला प्रहरी कार्यालयबाट दरखास्त दिन सकिने छ ।  न्यूनतम ८ कक्षा वा सो सरह पास गरेकाले फाराम भर्न पाउने छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]