
Pbu
Ksbus
Bsbus
Bksbus5
Ssbus
Lsbus
Jsbus
Gsbus
Ssbus
Rsbus
bpmhl
Ssbus
Nssbus7
Csbus
Gsl
gms
Ksbus
Ksbus
dsbus

Tsm
Ksm
Rgs
Pvg
Asm
Bbu
Rsb
Hal
Bbbpu
Gst
Wsp
Vor
Rgu
Ssm
Sbs
Rgu
nsb
Sls
Ggd

Abd
bbt
Rmb
Jmb
Gsb
sab
Pls
Ptm
Bml
Syp
Rpp
Jmb
Mks
दाङ । देउखुरीको राप्ती गाउँपालिका वार्ड नं १ पुल्चोक भालुबाङ स्थित स्वर्गद्धारी प्राथमिक तथा गृहिणी महिला आधारभुत विद्यालय व्यवस्थापन समितिकको बिहिबार सम्पन्न अभिभावक भेलाले वासुदेव पण्डितको अध्यक्ष्यतामा समिति गठन गरेको छ।
सदस्यहरुमा रञ्जना सुनाम अमृता परियार, सीता गहामगर,पार्वती भट्टराई, चमेली घर्ती र हेमराज बिष्ट चयन हुनुभएको छ भने सचिवमा प्रधानाध्यापक सविता चौधरी रहनु भएको छ। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हेमराज बिष्टको अध्यक्ष्यतामा सम्पन्न अभिभावक भेलालाई प्रमूख अतिथि तथा राप्ती गाउँपालिका वार्ड नं १ का वडा अध्यक्ष गेमबहादुर खड्काले शुभकामना मन्तब्य दिनु भएको थियो ।
त्यसैगरी भेलालाई बिद्यालयका संस्थापक तथा पूर्व अध्यक्ष महेशचन्द्र रिजाल, कर्ण पाैडेल, शिक्षाप्रेमि तथा शुष्मा आचार्य स्मृति अक्षयकोष दाता ठाकुर प्रसाद आचार्य, प्रवीण थापा स्मृति अक्षयकोष दाता बाबुराम थापा र विद्यालय व्यवस्थापन समिति सदस्य जीत बहादुर घर्ति लगायतले शुभकामना दिनु भएको थियो भने विद्यालयका प्रधानाध्यापक सविता चौधरीले विद्यालयको शैक्षिक गतिविधि बारे प्रकाश पार्नु भएको थियो।
सोही समारोहमा विद्यालयका संस्थापक सल्लाहाकार स्वर्गिय डिल बहादुर मल्लकी धर्मपत्नी लिला मल्लले आफ्ना पतिको स्मृतिमा रू पचास हजार (५०,०००/-) नगद अक्षयकोष विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापक सविता चौधरीलाई हस्तारण गर्नु भएको थियो। सहायक प्रधानाध्यापक रेमा राणाको संचालन र शिक्षिका हुमाकला भण्डारीको स्वागत् मन्तब्य शुरु भएको अभिभावक भेलामा बिद्यालयका संस्थापक अध्यक्ष स्वर्गिय ओमप्रकश क्षेत्रीकी धर्मपत्नी विमला खत्रीलाई प्रमुख अतिथि वडा अध्यक्ष खड्काले सम्मान गर्नू भएको थियो।
