
Gsl
Ssbus
ssbus
Sssbus1
Ssbus
Ssbus
Sssbus1
Pbu
nsm
tssbus

Rgs
Hal
Bbbpu
Rgu
Bbu
Pvg
Vor
Ggd
Tsm
Ksm
Rgu
Asm
Sbs
Wsp
Rsb
Ssm
Gst
Sls
nsb

Ptm
Gsb
Rmb
Abd
Mks
Bml
sab
Pls
Jmb
Rpp
Jmb
Syp
bbt
रोल्पा । पत्रकार तथा समासेबी नवराज रानाले जन्मदिनको अबसरमा बिरामीलाई आर्थिक रकम सहयोग गरेका छन् । रोल्पा नगरपालिका वडा नम्बर १० धबाङमा बस्ने मुना घर्ती मगरलाई बुधबार १००५ रुपैया सहयोग गरेका हुन् ।
मैले याे सानाे रकम मेरो क्षेमताले एउटा उदाहरणका लागि मात्र सहयोग गरेको हु , होटल तथा रेस्टुरामा ठुलो रकम खर्च गर्ने अरुले पनि आफ्नो जन्म दिन तथा शुभ कार्यमा बिरामी दिनदुखिका लागि सहयोग गर्न प्रेणित हुन भन्ने मेरो उद्देश्य हो – रानाले भने । राना प्युठान जिल्लामा जन्मिएका हुन् । उनि समाजिक कामहरुमा पनि सक्रिय छन् ।
स्वर्गद्वारी नगरपालिका २ घर भएका नवराज रोल्पा जिल्ला र प्युठान लगायत देशका विभिन्न सञ्चार माध्यममा आबद्ध रहेका छन् । आँखा कि बिरामी भएकी घर्तीको अहिले तिलगंगा आँखा अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
