
Gsl
Gsbus
Pbu
Jsbus
gms
Csbus
Syees
Amb
Ddhbs
Ssbus
Nssbus7
Ratbs
syysr
dsbus
Bksbus5
Rbs

Ggd
nsb
Bbu
Ssm
Rgu
Tsm
Sls
Asm
Hal
Rgs
Pvg
Wsp
Sbs
Bbbpu
Ksm
Rgu
Rsb
Vor
Gst

bbt
Jmb
Syp
Mks
Pls
Ptm
Rmb
sab
Jmb
Rpp
Gsb
Bml
Abd
दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले आर्थिक बर्षको सुरुवात संगै लागु गर्न लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक किरण प्रकाश मल्लले जानकारी दिनु भएको छ ।
ट्राफिक प्रहरीले भ्वाइलेन्स रेकर्ड सिस्टमबाट राजश्व बुझाउन सकिने छ उहाँले बताउनु भयो । दाङ जिल्लामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङ अस्थायी ट्राफिक प्रहरी पोष्ट तुल्सीपुर अस्थाई ट्राफिक प्रहरी पोष्ट लमही अस्थायी ट्राफिक प्रहरी पोष्ट भालुवाङमा ट्राफिक प्रहरीबाट हुने कारवाही तथा राजश्व ट्राफिक भ्वाइलेन्स रेकर्ड सिस्टमबाट हुने हुदाँ अनलाईन (इसेवा, फोन पे, कनेक्ट आइपीएस र मोबाइल बैंकिङबाट गर्न सकिने छ ।
साथै ट्राफिक प्रहरीको अनलाईबाट भुक्तानि गर्न इच्छुक नभएका ब्यक्तिहरले राष्ट्रिय वाणिज्य बैंकमा भौचर मार्फत रकम भुक्तान गरी सम्बन्धीत कार्यालयमा राखिएका आफ्ना कागजपत्र लिन सकनेछन । साथै मापसेमा परेका ब्यक्तिहरुले आफ्ना कागजात लिनका लागि प्रत्येक दिन हुने कक्षा मा अनिवार्य सहभागिता हुनुपर्ने छ ।
त्यस्तै यो सेवा लुम्बिनी प्रदेशका जिल्लाहरु दाङ बाँके आइतबारदेखि संचालन रुपन्देहीमा श्राबण १ गतेदे सोमबारदेखि संचालन हुन लागेको हो । जसले गर्दा ट्राफिक प्रहरीको कार्यालयमा पुग्नु पर्ने बाध्यताबाट सवारी चालकहरु झन्झटबाट मुक्त हुने छन भने सवार चलाउदा अनिवार्य कागजात बोक्नुपर्ने बानीको विकास समेत गर्नु आबश्यक रहेको दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक मल्लले जानकारी दिनुभएको छ ।
