
Ratbs
Nssbus7
Rbs
Ddhbs
dsbus
Jsbus
Ssbus
Bksbus5
Gsl
gms
Pbu
Csbus
Gsbus
Amb

Rgu
Bbbpu
Ggd
Ksm
Bbu
Sbs
Rgu
Vor
Hal
Rgs
Gst
nsb
Ssm
Pvg
Wsp
Tsm
Asm
Sls
Rsb

Jmb
Mks
sab
Syp
Abd
Rpp
Rmb
bbt
Gsb
Pls
Bml
Ptm
Jmb
बैतडी । बैतडीमा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १६ जना गम्भीर घाइते भएका छन् ।
मेलौली नगरपालिका वडा नम्बर ७ को सुवाखानीमा पञ्चेश्वरबाट महेन्द्रनगर आउदै गरेको लु२ ख २०११ नम्बरको बस दुर्घटनामा परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक योगेश खत्रीका अनुसार दुर्घटनामा पञ्चेश्वर गाउँपालिका-६ का २८ वर्षीय उमेश भण्डारीको मृत्यु भएको पुष्टि गरे ।
उनको मेलौलीको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचारका क्रममा मृत्यु भएको हो। बसमा सवार ३९ जना घाइते छन् । उनीहरूको केशरपुर प्राथमिक स्वास्थ केन्द्रमा उपचार भइरहेको छ भने १६ जनालाई डडेल्धुरा रेफर गरिएको छ ।
त्यस्तै उनीहरुको अवस्था गम्भीर रहेको छ । बस दुर्घटनाको कारण भने खुलेको छैन । बस सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।
