
tssbus
Ssbus
Ssbus
Gsl
Bs1
ssbus
nsm
Pbu
Sssbus1
Sssbus1
Ssbus

Bbu
Sls
Sbs
Rsb
Hal
Ggd
Ssm
Vor
Rgu
Ksm
Bbbpu
Pvg
Gst
nsb
Asm
Rgu
Rgs
Tsm
Wsp

Mks
Rpp
Jmb
Syp
Jmb
sab
Rmb
Ptm
Gsb
Abd
Pls
Bml
bbt
विराटनगर । नेपाली काङ्ग्रेसबाट कोशी प्रदेशको मुख्यमन्त्री नियुक्त भएका उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।
बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थापालाई आज प्रदेश प्रमुख परशुराम खापुङले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । थापाले तीन सदस्यीय मन्त्रिपरिषद गठन गरेका छन् । पहिलो चरणमा नेकपा एकीकृत समाजवादी पार्टीका कमल जबेगु र नेपाली कांग्रेसका प्रदीप सुनुवार मन्त्री नियुक्त भएका छन् । मन्त्रीद्वयले पनि आजै शपथ ग्रहण गरेका छन् ।
यस्तै माओवादी केन्द्रले भने सरकारमा मन्त्री पठाएको छैन । मन्त्री छनोटका लागि छलफलमै रहेको माओवादीले जनाएको छ ।अनलाइनखबर
