
syysr
Csbus
dsbus
Syees
Jsbus
Amb
Rbs
Pbu
Gsl
Gsbus
gms
Nssbus7
Ddhbs
Ratbs
Bksbus5
Ssbus

Rgs
Vor
Rsb
Sls
Rgu
Asm
Ksm
Rgu
Pvg
Bbbpu
nsb
Bbu
Sbs
Wsp
Gst
Ssm
Ggd
Tsm
Hal

Mks
Gsb
Ptm
Syp
Rpp
Pls
Abd
Jmb
Jmb
sab
Rmb
Bml
bbt
काठमाडौं । अवैध बाटो भएर अमेरिका पुगिसकेका १७८ जना नेपालीलाई नेपाल फर्काइएको छ । अवैध बाटोबाट अमेरिका गएको पाईएपछि उनीहरुलाई नेपाल फर्काईएको हो ।
मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार नेपालबाट अवैध रुपमा अमेरिका छिर्नेले मुख्यतया चारवटा बाटो प्रयोग गर्ने गरेको पाइन्छ। भारत हुँदै ब्राजिल, कोलम्बिया, पनामा, कोस्टारिका, निकारागुवा, होन्डुरस,ग्वाटेमाला र मेक्सिकोबाट अमेरिका छिर्ने एउटा बाटो छ भने दुबई, रुस र थाइल्यान्डको बाटो पनि प्रयोग गर्ने गरेको पाईएको छ ।
जुनसुकै बाटो प्रयोग गरे पनि अत्यमा ब्राजिल पुगेर त्यहाँबाट अमेरिका छिर्ने गरेको पाईन्छ । यसरी अमेरिका छिर्ने क्रममा कतिपय बेपत्ता हुने गरेको र कतिपयको अंगभंग तथा ज्यानसमेत जाने गरेको पाइएको छ। युरोप र अमेरिका छिर्ने लोभमा कतिपय युवाहरु बेचबिखन र तस्करीमा समेत पर्ने गरेको पाईन्छ ।
ब्युरोको तथ्यांकअनुसार आर्थिक वर्ष ०७५÷७६ मा अमेरिका पुगेका ४५ जना पुरुष, ०७६/७७ मा ८१ पुरुष र २ जना महिला,०७७/७८ मा २८ जना पुरुष र दुई जना महिला, ०७८/७९ मा १३ जना पुरुष र २०७९/८० मा ७ पुरुष डिपोर्ट भएको तथ्यांक छ।
