
Ssbus
nsm
Gsl
Sssbus1
Sssbus1
Ssbus
Ssbus
tssbus
ssbus
Pbu

Vor
Pvg
Ssm
Bbbpu
Gst
Sls
Rgs
Tsm
Sbs
Asm
nsb
Wsp
Bbu
Hal
Rgu
Rsb
Rgu
Ksm
Ggd

Gsb
sab
Abd
Bml
Mks
Jmb
Syp
Ptm
Jmb
Rpp
Pls
Rmb
bbt
बाँके । नेपालगंज उपमहानगरपालिका वडा नम्बर १२ कोरियनपुरदेखि भे. १ ख. ३३४८ नम्बरको ट्रक अबैध सामान सहित जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।
उक्त ट्रकलाई सिभिल प्रहरी टोलिले रोकि चेकजाँच गर्दा अबैध रुपमा भारतबाट भन्सार छलि पैठारी गरी ल्याएको निम्न माल सामान अन्दाजि मुल्य १७,५२, ०००।– बराबरको फेला पारि रित पुर्वक बरामद गरि थप कारवाहीको लागि चालकलाई ट्रकसहित नेपालगंज भन्सार कार्यालय बुझाएको छ ।
पक्राउ परेका समानहरु:
चिनि ६० बोरा (५० के.जि. प्रति बोरा) स्वायबिन तेल ३०० पेटि (१० लिटर प्रति पेटि) सुपर पावर सुर्ती ५० पोका ट्रक सहित अन्दाजि मुल्य १७,५२,०००।– सत्र लाख बाउन्न हजार रहेकोे जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

