Sidha Patra सोमबार, आषाढ ११, २०८०

काठमाडौं । भारतको ओडिशास्थित गञ्जम जिल्लामा बस दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ ।

दुर्घटनामा परी आठ जना यात्रु गम्भीर घाइते भएका छन् । घाइतेहरूलाई ओडिशाको बेरहमपुरस्थित एमकेसीजी मेडिकल कलेजमा भर्ना गरिएको छ । ओडिशाका मुख्यमन्त्रीले बस दुर्घटनामा परी ज्यान गुमाउनेप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

त्यस्तै समाचार एजेन्सी एएनआईका अनुसार मुख्यमन्त्रीले मृतकका परिवारलाई ३-३ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा पनि गरेका छन् । ओडिशा स्टेट रोड ट्रान्सपोर्ट कर्पोरेशनको बस र निजी बस एक आपसमा ठोक्किँदा उक्त दुर्घटना भएको बताइएको छ । मृत्यु हुनेमा अधिकांश निजी बसका यात्रु रहेका छन् ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]