
Lnp
Srbpu
Ggp
Unsku
Rgp1
pku
Pbu
Sgr
Rgp

Rgu
Ssm
Asm
Pvg
Gst
Tsm
Rsb
Sbs
Ggd
Vor
Sls
Wsp
Bbu
nsb
Rgu
Hal
Rgs
Ksm
Bbbpu

Jmb
sab
Bml
Rmb
Ptm
Jmb
Gsb
Abd
Rpp
Syp
bbt
Pls
Mks
चितवन । चितवनको रत्ननगर नगरपालिका वडा नम्बर १२ का गोपाल ओझाको घरमा मंगलबार मध्याह्न सुनका गहना र नगद चोरी भएको छ ।
चितवन जिल्ला प्रहरी कार्यालयबाट प्राप्त विवरण अनुसार ३३ तोला सुन ५० लाख बराबरका सुनका गहना र नगद दुई लाख ५० हजार रूपैयाँ चोरी भएको छ ।
ओझाको घरमा दिउँसो पोने १ बजेतिर चोरी भएको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताउनु भयो । घटनाको अनुसन्धान र चोर पक्राउ गर्न प्रहरी टोली खटिएको उहाँले जानकारी दिनु भयो ।
