
Ksbus
Ksbus
Ssbus
Gsbus
Gsl
Ssbus
Bksbus5
Rsbus
Nssbus7
Csbus
Lsbus
Bsbus
Ssbus
Pbu
Jsbus
bpmhl
dsbus
Ksbus
gms

Bbbpu
Ggd
Tsm
Sls
Gst
Hal
Asm
Vor
Rgs
Wsp
Sbs
Rgu
Rsb
Rgu
nsb
Ksm
Pvg
Ssm
Bbu

Pls
Mks
Ptm
sab
Abd
Gsb
Rpp
Jmb
Rmb
Syp
Jmb
bbt
Bml
दाङ । प्रदेश ५ को प्रदेशसभामा नेपाली कांग्रेसका सांसदको विरोधका बीच प्रदेशसभा बैठकलाई निरन्तरता दिइएको छ ।
विरोधका बीच बैठक चलाएको भन्दै कांग्रेस सांसदले प्रदेशसभाभित्र टेबुल र कुर्ची तोडफोड गरेका छन् । सोमबार प्रदेशसभा बैठकमा नाम र राजधानी टुंगो लगाउने कार्यसूची छ ।
तोडफोडकै बीच आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेशसभा बैठकमा नाम र राजधानी सम्बन्धी प्रस्ताव पेश गरेका छन् । उनी रोस्टमतर्फ जाने क्रममा सांसदहरुले उक्त प्रस्ताव खोस्न खोजेका थिए ।सभामुख पूर्णबहादुर घर्तीमगरले तोडफोडकै बीच बैठक अघि बढाएका छन् ।
