
Pbu
Syees
Ssbus
dsbus
Rbs
Csbus
Jsbus
Bksbus5
gms
Gsbus
Gsl
syysr
Ddhbs
Amb
Ratbs
Nssbus7

Bbu
Asm
Sbs
Gst
Rsb
Rgs
Ksm
Pvg
Rgu
Sls
nsb
Ssm
Vor
Bbbpu
Hal
Rgu
Tsm
Ggd
Wsp

Ptm
Mks
Rmb
Pls
bbt
Jmb
Abd
Syp
Jmb
sab
Bml
Gsb
Rpp
एजेन्सी । भारतको केन्द्रीय बैंकले २,००० भारुको नोटलाई चलनचल्तीमा नल्याउने निर्णय गरेको छ । भारतीय रिजर्ब बैंक (आरबीआई)का अनुसार यो नोट बैध हुनेछ, तर ३० सेप्टेम्बरसम्म आफ्नो बैंक खाता जम्मा गर्न सकिनेछ । साथै बैंकको कुनै पनि शाखामा गएर आफ्नो नोट बदल्न पाइनेछ । यो सुविधा एक पटकमा २० हजार भारुसम्म २ हजारको नोट बदल्न पाइनेछ ।
त्यस्तै नोट बदल्दा अतिरिक्त शुल्क लाग्ने छैन । बीबीसी हिन्दीका अनुसार आरबीआईले अब नयाँ २,००० भारुको नोट जारी गर्ने छैन । आरबीआईले दिएको ३० सेप्टेम्बर २०२३ पछि के हुने बताएको छैन । तर नयाँ निर्देशन आउने सम्भावना छ ।
यस्तै भारतमा नोभेम्बर १०१६ मा पहिलो पटक २,००० भारुको नोट जारी भएको थियो । त्यो बेला ५०० र १,००० भारुको नोटबन्दी गरेपछि अर्थ व्यवस्थामा मुद्राको आवश्यकता पूरा गर्न २,००० भारुको नोट ल्याइएको थियो । जब बजारमा साना नोटको उपलब्धता बढ्यो, त्यसपछि २०१८–१९ मा २,००० भारुको नोट छाप्न रोकिएको थियो ।
त्यस्तै समाचारहरुमा जनाइअनुसार ३१ मार्च २०२३ मा ३.६२ लाख करोड मुल्यको २ हजारको भारु नोट बजारमा चलन चल्तीमा थियो । यो नोटको सर्वाधिक सर्कुलेशन ३१ मार्च २०१८ मा ६.७३ लाख करोड भारु थियो, जुन कुल नोटको करिव १० प्रतिशत हो ।
