
Rgp
Srbpu
Sds
cjs
Lnp
Pbu
pku
Ggp
Djs
Rmb
sbs
Rgp
Pes
Gfs
Gis
Cps
Rgp1
Unsku
Sgr

Tsm
Rgu
Bbbpu
Rsb
Ksm
Vor
Bbu
Ssm
Rgs
Wsp
Sls
Asm
Hal
nsb
Ggd
Gst
Pvg
Sbs
Rgu

Syp
Rpp
Ptm
Bml
Gsb
bbt
Rmb
Pls
sab
Jmb
Mks
Jmb
Abd
दाङ । कोरोना भ्रष्टाचार,डा.गोविन्द केसीको जीवन रक्षा, सरकारकै संरक्षणमा सिमाना अतिक्रमण लगायतको विषयमा जनवाहिनी नेपालद्वारा काठमाडौं स्थित संवाद क्लब नेपालमा पत्रकार सम्मेलन तथा भण्डाफोर कार्यक्रमको आयोजना गरेको छ ।
नेपाल सरकारले सिघ्र भन्दा सिघ्र डा. केसीको माग सम्बोधन हुनु पर्ने,एमसीसीको खारेजी हुनु पर्ने,भारत र चिनले अतिक्रमण गरेको भुमि फिर्ता गर्न पहल गर्नु पर्ने जनवाहिनी नेपालका केन्द्रीय संयोजक शिरोमणी ओझाले बताउनु भयो ।
वर्तमान सरकारको नक्कली राष्ट्रवादी कोरोना भ्रष्टाचार, डा.गोविन्द केसीको जीवन रक्षा,सरकारकै संरक्षणमा सिमाना अतिक्रम लगायतको विषयमा कुम्भकर्ण सरकारलाई जगाउन सम्बाद क्लब नेपाल काठमाडौमा आयोजित खबरदारी कार्यक्रम गरेको अध्यक्ष ओझाले बताउनु भयो ।
